तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयन समिति गठन गरिने  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयन समिति गठन गरिने 


१ चैत्र २०७९, बुधबार


काठमाडौँ । सरकारले पूर्वमुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनका लागि कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ ।

मङ्गलवार बसेको मन्त्रिपरिषद्‌‌ बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सहजीकरण समिति गठन गर्ने निर्णय गरेको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस