इजरायलमा निधन भएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले इजरायल आक्रमणमा परी निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउन सरकारलाई निर्देशन दिएको छ। मङ्गलवार बिहान सिंहदरवारमा बसेको समितिको बैठकले...