विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

विद्यालय शिक्षा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत


२१ आश्विन २०८०, आइतबार


काठमाडौँ । विद्यालय शिक्षा विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव संसद्‌मा सर्वसम्मतले स्वीकृत भएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले विधेयकको सैद्धान्तिक छलफलमा उठाइएका प्रश्नहरूको जवाफ दिएका थिए । गएको शुक्रबार विधेयकको सैद्धान्तिक पक्षमा संसद् बैठकमा छलफल गरिएको थियो ।

सो प्रस्ताव स्वीकृत भएसँगै विधेयकमाथि संशोधन दर्ता गराउन ७२ घण्टाको समय तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस