सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सदनमा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’


१४ आश्विन २०८०, आइतबार


काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्दैछन् ।

प्रधानमन्त्रीले भर्खरै सकिएको अमेरिका र चीन भ्रमणबारे सदनलाई जानकारी गराउने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण र समसामयिक विषयमा आफ्ना कुरा राख्ने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस