राहत, क्षतिपूर्ति र पुन:निर्माणमा ढिलाइ नगर्न मन्त्री ज्वालाको निर्देशन
पाँचथर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बाढी पहिरोबाट उत्पन्न विषम परिस्थितिमा राहत तथा क्षतिपूर्ति वितरण तथा पुनः निर्माण कार्यमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । असार...