प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्न बैठक आइतबार बिहान ९ बजेका लागि बोलाइएको हो । गत आइतबार...