सिंहदरवारमा ‘प्रचण्ड’ र ओलीबीच वार्ता जारी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सिंहदरवारमा ‘प्रचण्ड’ र ओलीबीच वार्ता जारी


९ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदवारमा जारी भेटमा पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।

नयाँ गठबन्धनबाट सत्ता यात्रा थालेपछि ‘प्रचण्ड’ र ओलीबीच भेटघाट बाक्लिएको छ ।

यस्तै आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सामेल गराउने निर्णय गरेको थियो । त्यसका लागि मोर्चाले ओलीसँग छलफल गर्ने जिम्मा ‘प्रचण्ड’लाई दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस