प्रचण्ड जापान प्रस्थान, श्रेष्ठ कार्यवाहक अध्यक्ष
काठमाडौँ । माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पाँचदिने भ्रमणका लागि जापान प्रस्थान गरेका छन् । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका हुन् । उनको साथमा स्वकीय...