‘राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिनेछ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारी संयन्त्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी रूपमा लागू गरिने बताएका छन् । मङ्गलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका निकाय र कार्यालयहरूको बैठकमा...