बाँकी कार्यालय प्रमुखहरूको ब्रिफिङ लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बाँकी कार्यालय प्रमुखहरूको ब्रिफिङ लिँदै प्रधानमन्त्री ‘प्रचण्ड’ 


१७ माघ २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका आयोग, विभाग र कार्यालयहरूको ब्रिफिङ लिँदैछन् ।

गत बुधबार आफू मातहतका कार्यालयहरूको ब्रिफिङ लिने क्रममा बाकी रहेका कार्यालयहरूको ब्रिफिङ आज लिन लागेका हुन । 

सम्बन्धित समाचार : प्रधानमन्त्रीसमक्ष विभिन्न कार्यालयका प्रमुखहरूको ब्रिफिङ

अहिले ३ बजेका लागि लिन लागिएको ब्रिफिङपछि प्रधानमन्त्रीले सामूहिक निर्देशन दिनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस