प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी 


१६ माघ २०७९, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाउने भएको छ ।

एकीकृत समाजवादीले देशको आर्थिक सङ्कट र समाधानका उपायहरू समेटिएको ज्ञापनपत्र बुझाउन लागेको हो । 

ज्ञापनपत्र मङ्गलवार बिहान ९ बजे बुझाउने तय भएको उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस