मन्त्रिपरिषद् बैठक बस्दै  « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

मन्त्रिपरिषद् बैठक बस्दै 


१६ माघ २०७९, सोमबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठक दिउँसो ४ बजे सिंहदरवारमा बोलाएका हुन् । 

बैठकमा मन्त्रालयका नियमित एजेन्डाबारे छलफल तथा निर्णय हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको बैठकमा केही उच्च पदस्थ कर्मचारी सरुवा निर्णयसमेत हुने जनाइको छ । जसमा दुई दर्जन बढी सहसचिवहरुकोसमेत सरुवाको तयारी रहेको छ । 

सम्बन्धित समाचार : दुई दर्जन सहसचिवको सूची प्रधानमन्त्री कार्यालयमा, निर्णय भोलि 

Tags :
प्रतिक्रिया दिनुहोस