माअोवादीको पदाधिकारी बैठक सुरु, राष्ट्रपति चुनावबारे छलफल हुने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । २५ फागुनमा राष्ट्रपति निर्वाचन...