चुनावबारे समीक्षा गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चुनावबारे समीक्षा गर्न माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बोलाएको छ।

आम निर्वाचनको समीक्षा र सरकार गठनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिँउसो ३ बजे बस्‍ने भएको छ ।

बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस