सन्दीप लामिछानेविरुद्दको मुद्दा न्यायाधीश कार्कीको इजलासमा
काठमाडौँ । क्रिकेटर सन्दीप मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको इजलासमा सुनुवाइ हुने भएको छ । नावालिक बलात्कार मुद्दामा यसअघि पटक पटक पेसी तोकिएपनि सुनुवाइ नभई सर्दै आएको थियो...