मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरूको सेयर रोक्का हुने व्यवस्था खारेज
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले मर्जर तथा प्राप्तिमा जाने कम्पनीहरूको सेयर रोक्का हुने व्यवस्था खारेज गरेको छ । बोर्डले ‘धितोपत्र दर्ता गराएका सङ्गठित संस्था एकआपसमा गाभ्ने र गाभिने तथा प्राप्ति...