२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेयर लगानीकर्तालाई आन्दोलनका कार्यक्रम त्याग्न धितोपत्र बोर्डको आग्रह

अ+ अ-

काठमाडौँ । आन्दोलनरत सेयर लगनीकर्तालाई आन्दोलनका सबै कार्यक्रम त्याग्न नेपाल धितोपत्र बोर्डले आग्रह गरेको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर लगानीकर्ताले उठाएका अधिकांश मागहरु सम्बोधन भइसकेको र केही सम्बोधनका क्रममा रहेको दाबी गरे ।

आन्दोलनरत लगानीकर्तासँग वार्ता समिति बनाउन भन्दा पनि मागहरु कार्यन्वनयन मै जाउँ भन्ने नीतिअनुसार माग सम्बोधनमा बोर्डले चासो राखेको पनि उनले बताए ।

गैरआवासीय नोपालीलाई आईपीओ आरक्षण गर्ने, ब्रोकर टीएमएस, साना लगानीकर्ताका लागि चहिने एसएमई प्लेटफर्म र ब्रोकरको शाखा विस्तारको काम तीन महिना अघि देखि नै कार्यान्वयनमा गएको अध्यक्ष हमालले जानकारी दिए ।

मर्जर तथा इक्वेजिसनको अन्योलता हटाउने विषयमा पनि बोर्डको पहलमा काम भइरहेको भन्दै उनले साउन महिनाको अन्तिममा राष्ट्र बैंकको विनियमावली नै परिवर्तन हुँने जानकारी दिए । दीर्घकालिन लगानीकर्ताको पूँजीगत लाभकर पुर्नवलोकन गर्नका लागि पनि काम भइहरको हमालले बताए ।