२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धितोपत्र बोर्डको अध्यक्षका लागि ४ जनाले दिए आवेदन

अ+ अ-

काठमाडौँ । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि ४ जनाले आवेदन दिएका छन् ।

नयाँ अध्यक्ष नियुक्ति लागि आज (बिहीबार) अन्तिम मिति हो । बिहीबार २ बजेसम्म ४ जनाको निवेदन परेको अर्थ मन्त्रालय श्रोतले बताएको छ । हिजो (बुधबार) सम्म तीन जनाले निवेदन दिएका थिए ।

अर्थ मन्त्रालय श्रोतका अनुसार पहिलो नम्बरमा चितवनका अनिल पौडेल, दोस्रो नम्बरमा धितोपत्र बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, तेस्रो नम्बरमा बोर्डकै उपकार्यकारी निर्देशक नवराज अधिकारी र चौथो नम्बरमा बिमा समितिका पूर्व अध्यक्ष तथा नेपाल राष्ट्र बैङ्कका पूर्वनिर्देशक चिरञ्जीवी चापागाईँले निवेदन दर्ता गराएका छन् ।

सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेर सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा छनोट समिति गठन गरेको थियो ।

आजसम्म प्राप्त निवेदकहरुलाई आइतबार अन्तरवार्ताका लागि बोलाउने छनोट समितिको तयारी छ । छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले बोर्डको नयाँ अध्यक्ष नियुक्ति गर्नेछ ।