धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानालाई सरकारको स्पष्टीकरण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानालाई सरकारको स्पष्टीकरण


१२ आश्विन २०७८, मंगलबार


काठमाडौँ । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानालाई स्पष्टीकरण सोधेको छ ।

सर्वोत्तम सिमेन्टको सेयर छोरीको नाममा किनेपछि विवादमा तानिएका ढुङ्गानालाई जिम्मेवारीबाट हटाउन सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

अर्थ मन्त्रालयले ढुङ्गानाले सर्वोत्तम सिमेन्टको सेयर किनेको विषयमा छानबिन गर्न गठन गरेको समितिले उनलाई कारबाही गर्न सुझाएको थियो

Tags :
प्रतिक्रिया दिनुहोस