नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी


२८ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । निर्देशकदेखि वरिष्ठ सहायकसम्मका पदमा बोर्डले आवेदन माग गरेको छ ।

योग्यता पुगेको नेपाली नागरिकले कात्तिक १७ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ । दोब्बर दस्तुर तिरेर थप एक साता आवेदन दिन सकिनेछ । आवेदन अनलाइनमार्फत दिन सकिने बोर्डले जनाएको छ ।

हेर्नुस् विज्ञापन:

Tags :
प्रतिक्रिया दिनुहोस