सेनाले गर्यो विराट राजाको दरबार सङ्ग्रहालय महानगरलाई हस्तान्तरण
काठमाडौँ । नेपाली सेनाले विराटनगरमा निर्माण गरेको विराट राजाको प्राचीन दरबार सङ्ग्रहालय विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको छ। सुनसरीको इटहरीस्थित पूर्वी पृतनाका पृतनापति उपरथि डा. आशबहादुर तामाङले आइतबार एक कार्यक्रममा सङ्ग्रहालय...