नेपाली सेनाले थाल्यो ठूलोढुङ्गा (पल्सुङ ओडार) को जोखिम हटाउन
त्रिशूली । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीस्थित नेगी गाउँमा बस्तीमाथि रहेको ठूलोढुङ्गा (पल्सुङ ओडार)लाई नेपाली सेनाको जबरजङग गणले हटाउन सुरु गरेको छ । विसं २०७२ को भूकम्पको कम्पनले डगमगाएको ढङ्गा हरेक...