डा. न्यौपानेलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

डा. न्यौपानेलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान


६ पुस २०७८, मंगलबार


काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा पदोन्नती भएका डा. अरुणकुमार न्यौपानेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले उनलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । सेनाले उपरथी डा न्यौपानेलाई सैनिक स्वास्थ्य महानिर्देशकको जिम्मेवारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस