आज टुँडिखेलमा मनाइयाे सेना दिवस (फोटो फिचर) « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज टुँडिखेलमा मनाइयाे सेना दिवस (फोटो फिचर)


१७ फाल्गुन २०७८, मंगलबार


काठमाडौँ । सेना दिवस एवं महाशिवरात्रिको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरेर मनाएको छ ।

नेपाली सेनाले परेड र सैनिक कलासंस्कृति प्रस्तुत समेत गरेको छ । हरेक वर्ष महाशिवरात्रीका दिन नेपाली सेनाले सेना दिवस मनाउने गर्छ ।

शिवरात्री एवं सेना दिवसको समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

फोटो फिचर :

 

 

Tags :
प्रतिक्रिया दिनुहोस