बनेपामा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाद्धारा निष्क्रिय, एक जना पक्राउ « प्रशासन
Logo ३ भाद्र २०७९, शुक्रबार
   

बनेपामा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाद्धारा निष्क्रिय, एक जना पक्राउ


१६ फाल्गुन २०७८, सोमबार


काठमाडौं । काभ्रेको बनेपामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । बनेपाको पुल बजारमाको सडकमा भेटिएको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

शंकास्पद वस्त भेटिएपछि बन्द भएको पुलबजारको सडकखण्ड पनि सञ्चालनमा आएको छ ।

नो एमसीसी लेखिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ । उक्त वस्तु राखेको आरोपमा एक जना व्यक्ति पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस