सेनाको अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान, (सूचनासहित) « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

सेनाको अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान, (सूचनासहित)


१८ पुस २०७८, आइतबार


नेपाली सेना

काठामाडौँ । नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ ।

भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले आइतबार एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आह्वान गरेको हो ।

सूचनाअनुसार खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ । दरखास्त माघ १७ गतेभित्र बुझाउनुपर्ने छ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने सेनाले जनाएको छ ।

सूचना हेर्नुहोस्ः

Tags :
प्रतिक्रिया दिनुहोस