भारतीय सेनाद्धारा नेपाली सेनालाई एक लाख मात्रा खोप उपहार « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भारतीय सेनाद्धारा नेपाली सेनालाई एक लाख मात्रा खोप उपहार


१२ फाल्गुन २०७८, बिहिबार


नेपाली सेना

काठमाडौँ । भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एकलाख मात्रा खोप उपहार स्वरुप प्रदान गरेको छ ।

नेपाली सेनाको प्रधान कार्यालयमा आज आयोजित एक सङ्क्षिप्त कार्यक्रममा गोरखा ब्रिगेडका प्रमुख लेफ्टिनेन्ट जनरल पिएन अनन्तनारायणले नेपाली सेनाका रथी वालकृष्ण कार्कीलाई उक्त परिमाणको खोप हस्तान्तरण गरे ।

भारत सरकारले खोपमैत्री योजनाअन्तर्गत नेपाली सेनालाई उक्त खोप उपहारस्वरुप प्रदान गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस