संसदीय दलको नेतामा देउवा विजयी, गगनले कति मत पाए ?
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा चुनिएका छन्। बुधबार बिहान सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा भएको चुनावमा देउवाले ६४ मत ल्याएर संसदीय दलको नेता चुनिएका हुन्।...