स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायमै, पद्मा अर्यालले कति पाइन् ? « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

स्याङ्जा-२ मा धनराज गुरुङको अग्रता कायमै, पद्मा अर्यालले कति पाइन् ?


१७ मंसिर २०७९, शनिबार


काठमाडौँ । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मतगणना भइरहेको छ। पछिल्लो नतिजा अनुसार नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन्।

उनले नेकपा (एमाले) की पद्मा कुमारी अर्याललाई २२१३ मतले पछि पारेका छन्। काँग्रेसका गुरुङले २२ हजार ४८० मत पाएका छन् भने एमालेकी अर्यालको २० हजार २६७ मत पाइन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकाका उम्मेदवार टिकराज गुरुङले ७ हजार २३८ मत पाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस