चितवन-२ मा कांग्रेसले जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने
काठमाडौँ । नेपाली कांग्रेसले चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । श्रेष्ठ चितवनका...