कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक जारी


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा सरकारमा जाने मन्त्रीहरूका बारेमा छलफल भइरहेको छ ।

प्रधानमन्त्री प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । बैठकले उपनिर्वाचनका लागि उम्मेदवारहरूको छनोट गर्नुका साथै समसामयिक विषयमा पनि आवश्यक निर्णय लिने छ ।

यसअघि गत मंगलवारका लागि बोलाइएको बैठक दुई दिन पछि बिहीबारका लागि सारिएको थियो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस