नयाँ बाटो तय गर्न तत्काल नीति अधिवेशन आवश्यक : प्रकाशमान सिंह
काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेसमा तत्कालै नीति अधिवेशन आवश्यक रहेको बताएका छन् । रामेछाप जिल्ला कार्यसमिति आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेता सिंहले...