बारा-२ मा जसपालाई सघाउने कांग्रेसको निर्णय « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बारा-२ मा जसपालाई सघाउने कांग्रेसको निर्णय


१९ चैत्र २०७९, आइतबार


काठमाडौँ । नेपाली कांग्रेसले बारा क्षेत्र नम्बर-२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई सहयोग गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यादवलाई सहयोग गर्ने निर्णय गरेको हो ।

कांग्रेसले तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस