नियोजित रूपमा मेरो चरित्रहत्या गर्ने दुष्प्रचार भयो : आरजु राणा « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

नियोजित रूपमा मेरो चरित्रहत्या गर्ने दुष्प्रचार भयो : आरजु राणा


१९ बैशाख २०८०, मंगलबार


काठमाडौँ । सांसद डा. आरजु राणा देउवाले आफ्नो व्यक्तिगत र राजनीतिक चरित्र हत्या गर्ने प्रयास भएको बताएकी छिन्। 

काँग्रेस केन्द्रीय सदस्यसमेत रहेकी राणाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएकी हुन् । 

कसैलाई पनि त्यस्तो अधिकार नरहेको भन्दै उनले केही व्यक्तिले आफूलाई लक्षित गरेर निराधार र कपोलकल्पित आरोप लगाएको र त्यस्ता आरोपलाई मिडियाले स्थान दिएकोमा दुःखसमेत व्यक्त गरेकी छन्।

प्रेस विज्ञप्ति :

Tags :
प्रतिक्रिया दिनुहोस