कांग्रेसबाट मन्त्रीको टुंगो लगाउने जिम्मा देउवालाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेसबाट मन्त्रीको टुंगो लगाउने जिम्मा देउवालाई


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली कांग्रेसले सरकारमा जाने मन्त्री टुंगो लगाउने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीको भागमा परेको मन्त्रालयअनुसार मन्त्रीको नाम पठाउने जिम्मा देउवालाई दिएको हो । प्रवक्ता प्रकाशशरण महतका अनुसार १० दलीय गठबन्धनमा ८ मन्त्रालय कांग्रेसको भागमा परेको छ ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रवक्ता महतले मन्त्री पठाउँदा योगदान, दक्षता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर पठाउने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस