काँग्रेस सहमहामन्त्रीमा देउवा समूहबाट भीष्मराज आङदेम्बे विजयी
काठमाडौँ । नेपाली काँग्रेस सहमहामन्त्रीको आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे विजयी भएका छन् । १४ औं महाधिवेशन अन्तर्गत बिहीबार सकिएको मतगणनामा विकाश लामालाई पराजित गर्दै आङदेम्बे विजयी भएका हुन् । आदिवासीतर्फ...