तीन सहमहामन्त्री पदको मतगणना केहीबेरमा हुने « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

तीन सहमहामन्त्री पदको मतगणना केहीबेरमा हुने


१ पुस २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (बिहीबार) साँझ तीन सहमहामन्त्री पदको मतगणना हुने भएको छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना हुन लागेको छ ।

त्यसका लागि सबै तयारी पूरा भएको र केही बेरमा मतगणना हुने श्रेष्ठले जानकारी दिए । अरु ५ सहमहामन्त्रीको मतगणना भने भोलि (शुक्रबार) हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस