तीन सहमहामन्त्री पदको मतगणना सुरु « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

तीन सहमहामन्त्री पदको मतगणना सुरु


१ पुस २०७८, बिहिबार


काठमाडौँ। नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज (बिहीबार) तीन सहमहामन्त्री पदको मतगणना सुरु भएको छ ।

निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना सुरु भएको हो ।

श्रेष्ठका अनुसार अरु ५ सहमहामन्त्रीको मतगणना भने भोलि शुक्रबार हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस