मतगणना अपडेट : आधाभन्दा बढी मत गणना सकियो, थापा र शर्माको अग्रता कायमै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मतगणना अपडेट : आधाभन्दा बढी मत गणना सकियो, थापा र शर्माको अग्रता कायमै


१ पुस २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्री चुनावको मतगणना मध्यबिन्दुमा पुगेको छ ।

हालसम्म २५२० मत गणना भएकोमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिइरहेका छन् ।

निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार अहिलेसम्मको मत परिणाम यस्तो छ :

गगन थापा १६४८

प्रदीप पौडेल ७४६

विश्वप्रकाश शर्मा १०१९

मिनेन्द्र रिजाल ४३६

राजाराम कार्की ६४

प्रकाशशरण महत ८२७

Tags :
प्रतिक्रिया दिनुहोस