काँग्रेस महामन्त्री मतगणना : अग्रता बढाउँदै गगन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काँग्रेस महामन्त्री मतगणना : अग्रता बढाउँदै गगन


१ पुस २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको नयाँ नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको जारी मतगणना अनुसार ५०० मतको गणना सकिएको छ ।

हालसम्मको नतिजा यस प्रकार छ ।

गगन कुमार थापा ३२५

प्रकाश शरण महत १६३

प्रदिप पौडेल १७७

मिनेन्द्र रिजाल ८६

राजाराम कार्की १२

विश्व प्रकाश शर्मा १८५

Tags :
प्रतिक्रिया दिनुहोस