काँग्रेस महामन्त्री मतगणना अपडेट: गगन र विश्वप्रकाश अघिअघि « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काँग्रेस महामन्त्री मतगणना अपडेट: गगन र विश्वप्रकाश अघिअघि


१ पुस २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको महामन्त्री पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । अहिलेसम्म एक हजार ७ सय ७५ मत गनिसकिएको छ ।

सानेपास्थित काँग्रेस मुख्यालयमा भइरहेको मतगणनाको पछिल्लो नतिजा यस प्रकार छ :

गगन थापा ११८१
प्रकाशशरण महत ५९६
प्रदीप पौडेल ५४०
मिनेन्द्र रिजाल ३१०
विश्वप्रकाश शर्मा ७२०

Tags :
प्रतिक्रिया दिनुहोस