काँग्रेस महामन्त्री मतगणना अपडेट : ७०० मतगणना सकियो, गगनको ४१८ « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

काँग्रेस महामन्त्री मतगणना अपडेट : ७०० मतगणना सकियो, गगनको ४१८


१ पुस २०७८, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

हालसम्म मतको गणना भएकोमा गगन थापाले भारी अग्रता बनाएका छन् ।

यस्तो छ ताजा नतिजा :

गगन थापा – ४१८

प्रकाश शरण महत – २३०

प्रदीप पौडेल – २३६

मिनेन्द्र रिजाल – १२०

विश्वप्रकाश शर्मा – २७४

Tags :
प्रतिक्रिया दिनुहोस