नेपालले सभापतिमा पुनः निर्वाचित भएका देउवालाई दिए बधाई « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

नेपालले सभापतिमा पुनः निर्वाचित भएका देउवालाई दिए बधाई


२९ मंसिर २०७८, बुधबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेपाली काँग्रेसको सभापतिमा पुनः निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् ।

अध्यक्ष नेपालले सभापतिमा देउवाको दोस्रो कार्यकालका लागि शुभकामनासमेत व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवा काँग्रेसको १४ औँ महाधिवेशनबाट पुनः सभापतिमा निर्वाचित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस