मतदाता नामावली दर्तामै कष्ट बेहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न थापा र शर्माको माग
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले मतदाता नामावली दर्तामै कष्ट बेहोर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गरेका छन् । थापा र शर्माले आज (मंगलबार) प्रमुख निर्वाचन आयुक्त...