‘काँग्रेस स्थानीय तह निर्वाचनमा पहिलो पार्टी’ (पूर्णपाठसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

‘काँग्रेस स्थानीय तह निर्वाचनमा पहिलो पार्टी’ (पूर्णपाठसहित)


२६ जेष्ठ २०७९, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचन २०७९ मा पहिलो पार्टी बनेको दाबी गर्दै प्रतिवेदन सार्वजनिक गरेको छ ।

नेपाली काँग्रेस स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समितिअन्तर्गतको अनुगमन‚ मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिले वडाध्यक्षको मतका आधारमा काँग्रेस नेपालको पहिलो पार्टी रहेको निष्कर्षसहितको प्रतिवेदन बिहीबार सार्वजनिक गरेको हो ।

पूर्णपाठसहित

Tags :
प्रतिक्रिया दिनुहोस