समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने काँग्रेसको माग
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन गर्न सरकार र निर्वाचन आयोगसँग आग्रह गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको...