सभामुखबारे काँग्रेसले सर्वदलीय बैठक पछि मात्रै निर्णय गर्ने « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सभामुखबारे काँग्रेसले सर्वदलीय बैठक पछि मात्रै निर्णय गर्ने


२ माघ २०७९, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले सभामुखमा उम्मेदवारी दिनेरनदिने निर्णयका लागि सर्वदलीय बैठकलाई प्रतीक्षा गर्ने भएको छ ।

संसद सचिवालयले सभामुखको मनोनयन दर्ताको कार्यतालिका बुधवारको लागि राखेको छ ।

काँग्रेसले सभामुखमा उम्मेदवारी दिनेरनदिने सन्दर्भमा पार्टीमा कुनै छलफल नभएको नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस