व्यवसायीहरूले आत्महत्या गरिरहेका छन्, यो राम्रो सङ्केत होइन : शेखर कोइराला
काठमाडौँ। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् । नेपाली काँग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ कार्यसमितिले आयोजना गरेका एक कार्यक्रममा बोल्दै...