डुबेको अर्थतन्त्रलाई उकास्ने काम गरेको छुः पूर्वअर्थमन्त्री डा. महत
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महतले स्थानीय तहको तेस्रो चरणको निर्वाचनअघि नै संविधान संशोधन प्रस्ताव पारित गराउनका लागि सरकारले इमान्दार प्रयास गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब...