धनगढीमा नेपाली काँग्रेसको अग्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनगढीमा नेपाली काँग्रेसको अग्रता


१५ असार २०७४, बिहिबार


धनगढी । प्रदेश नं. ७ कोे एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले अग्रता लिएका छन् ।

६०० मत गणना हुँदा प्रमुखमा काँग्रेसका नृप वडले २२० मत पाएका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार गोपाल हमालले १८४ र नेकपा एमाले का दुर्गा जोशीले ४६ ल्याएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रमुखका प्रत्यासी रामसमझ राना थारुले पनि ४६ मत पाएका मुख्य निर्वाचन अधिकृत धनसिं महराले बताए ।

 

Tags :
प्रतिक्रिया दिनुहोस